म्याग्दीबाट पोखरा उपचार गर्न पुगेकी एक महिलामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी असोज२३गते। म्याग्दीबाट उपचार गर्न पोखरा पुगेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मालिका गाउँपालिका ५ देविस्थानकी ३५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त संक्रमित महिला असोज १५ गते उपचारका लागि पोखरा पुग्नुभएको थियो । गण्डकी अस्पतालमा उपचारका लागि पुग्नुभएकी उक्त महिलाको असोज २१ गते पोखरामै स्वाव संकलन गरिएको थियो … Continue reading म्याग्दीबाट पोखरा उपचार गर्न पुगेकी एक महिलामा कोरोना पुष्टि